१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी सभामुखसँग ट्रम्पले हात नमिलाएपछि,च्यातिदिइन् ट्रम्पको भाषण

२२ माघ २०७६, बुधबार ०७:०८

माघ २२, एजेन्सी | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी बिचको मनमुटाव सार्वजनिक भएको छ | राष्ट्रपतिको स्टेट अफ द युनियन स्पिचका क्रममा बैठक सुरू हुनुअघि सभामुख पेलोसीले ट्रम्पसँग हात मिलाउन खोजेकी थिइन् |

तर ट्रम्पले  उनको हात नदेखेझैँ गरे | बैठक सुरू भएपछि पेलोसीले ट्रम्पलाई पोडियममा बोल्न बोलाउँदा ‘हाइ प्रिभिलेज एन्ड डिस्टिन्क्ट अनर’ भनिनन् | त्यसपछि ट्रम्पले सम्बोधनका क्रममा आफ्नो कार्यकालमा धेरै राम्रोकम भएको बताए |

उनको भाषण सकिएपछि दुबै सदनका रिपब्लिकन सांसदहरूले उठेर उनलाई सम्मान देखाए | डेमोक्र्याट सांसदहरू भने बसिरहे | पछाडि बसेकी पेलोसीले ट्रम्पले आफूलाई दिएको भाषणको प्रति धडाधड च्यातेर फालिन् |

यो घटनापछि राजनीतिक विश्लेषकले उक्त बैठक स्टेट अफ द युनियन नभई स्टेट अफ द डिभिजन भएको बताएका छन् | यस्ता घटनाहरु अमेरिकी संसद्को इतिहासमा बिरलै मात्रामा हुन्छन | पेलोसी ट्रम्पमाथि महाअभियोग प्रस्ताव पारित गरेको हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख हुन् |

तल्लो सदनले पठाएको महाअभियोग प्रस्तावमा रिपब्लिकनको बहुमत रहेको सिनेटले अस्वीकार गर्ने पक्का भइसकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव