माघ २७, काठमाडौँ | आज सोमबार सुनको मुल्य स्थिर रहेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |
त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७५ हजार ७ सयमा कारोबार भइरहेको छ |
आज चाँदीको मुल्य पनि स्थिर रहेको छ | चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैंया कायम भएको छ |