८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सबै वाणिज्य बैंकले सार्वजनिक गरे वित्तीय विवरण,कुन बैंकले कति नाफा कमाए ?

२९ माघ २०७६, बुधबार ०७:०७

माघ २९, काठमाडौं | नेपालमा रहेका क बर्गका (२७) वटै वाणिज्य बैंकले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् | सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड ९४ लाख रुपैयाँ कमाएको छ | 

सबैभन्दा कम सिभिल बैंकले गरेको ३१ करोड ६२ लाख रुपैयाँ रहेको छ | बढी कमाउनेमा नबिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ | त्यस्तै तेश्रो बढी नाफा कमाउनेमा एनआइसी एशिया बैंकले पुस महिनासम्म २ अर्ब १ करोड ६२ लाख खुद नाफा गरेको छ |

कुन बैंकले कति नाफा कमाए ? हेर्नुहोस 

           बैंक                                      नाफा

  • १.कृषि विकास बैंक           १ अर्ब ५८ करोड १७ लाख
  • २.सिटिजन्स बैंक               ६८ करोड ७७ लाख 
  • ३.सिद्धार्थ बैंक                   १ अर्ब २ करोड ६५ लाख
  • ४.एभरेष्ट बैंक                    १ अर्ब ५० करोड ९८ लाख
  • ५.माछापुच्छे बैंक               ८२ करोड १८ लाख
  • ६.सानिमा बैंक                  १ अर्ब १४ करोड ७४ लाख
  • ७.नेपाल बैंक                     १ अर्ब ३५ करोड २३ लाख
  • ८.सनराइज बैंक                 ९४ करोड ४३ लाख
  • ९.प्रभु बैंक                         १ अर्ब ८ करोड ५७ लाख
  • १०.नेपाल बंगालादेश बैंक     ८० करोड ७७ लाख
  • ११.लक्ष्मी बैंक                    ९० करोड ३० लाख
  • १२.कुमारी बैंक                   ८० करोड ३० लाख
  • १३.प्राइम बैंक                     १ अर्ब ३० करोड ७ लाख
  • १४.हिमालयन बैंंक               १ अर्ब ७४ करोड २४ लाख
  • १५.नेपाल इन्भेष्टमेन्ट बैंक      १ अर्ब ६६ करोड ६१ लाख
  • १६.एनआइसी एशिया बैंक     २ अर्ब १ करोड ६२ लाख
  • १७.ग्लोबल आइएमई बैंक       १ अर्ब ६८ करोड ५९ लाख
  • १८.एसबीआई बैंक                 १ अर्ब ७ लाख
  • १९.एनएमबी बैंक                   १ अर्ब ६३ करोड ६० लाख
  • २०.एनसीसी बैंक                  ७५ करोड ६३ लाख
  • २१.नबिल बैंक                     २ अर्ब ४ करोड १८ लाख
  • २२.स्टयाण्डर्ड चार्टर्ड बैंक      १ अर्ब २२ करोड ६९ लाख
  • २३. सिभिल बैंक                  ३१ करोड ६२ लाख
  • २४. बैंक अफ काठमाण्डू      ८८ करोड ३८ लाख
  • २५. मेगा बैंक                     ९५ करोड २ लाख
  • २६. सेन्चुरी बैंक                  ६५ करोड २ लाख
  • २७. राष्ट्रिय वाणिज्य बैंक      २ अर्ब २० करोड ९४ लाख

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए