2026-09-14 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रधानमन्त्रीमाथि पनि छानविन हुनुपर्छ – बाबुराम भट्टराई

पर्वत । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीमाथि पनि छानविन हुनुपर्ने बताएका छन् । प्रेस सेक्यिुरिटि मेशिन खरिद प्रकरणमा संचारमन्त्रीको मात्रै हात नभई प्रधानमन्त्रीको समेत संलग्नता हुनसक्ने आशंका गर्दै उनले प्रधानमन्त्रीमाथि पनि छानविन हुनुपर्ने माग गरेका हुन । 

समाजबादी पार्टीको पार्टी विस्तार तथा सुदृढिकरण (विसु) कार्यक्रममा बोल्दै उनले  सरकारको दिनगन्ती शुरु भएको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले संचारमन्त्रीको बाग्रेनिङको टेप २ महिना पहिला सुनेपनि त्यसबारेमा कुनै प्रतिक्रिया नजनाउनुले ओलीसमेत उक्त काण्डमा संलग्न हुनसक्ने भट्टराइले आशंका गरेका हुन् ।

भट्टराईले आफूमाथि दुश्मनी साँध्नको लागि आरोप लगाए फसाउन खोजिएको दाबी गरे । उनले प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनले आफूमाथि षडयन्त्र गर्न खोज्दा पाप धुरीबाट कराएको दाबी गरे ।

नेकपाभित्र रहेको गुटबन्दी र सरकारमा देखिएको भ्रष्टाचारको पछिल्लो नमूनाले सरकार आफै पतनको बाटो लागेको भट्टराईले दाबी गरेका हुन् ।  आगामी निर्वाचनमा समाजवादी पार्टी वैकल्पिक शक्तिका रुपमा उदाउने  उनले दाबी गरे ।

साथै उक्त कार्यक्रममा पूर्वमाओवादी जिल्ला सचिव हाल नेकपाका सदस्य रहेका ढाकाराम गौतम सन्देशसहित नेकपा, काँग्रेसका डेढसय जना समाजबादी पार्टीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले