२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकामा कामदार भिसाका लागि आजदेखि आवेदन सुरु,कसरी दिने ? हेर्नुहोस भिडियो

२०७६, १८ फाल्गुन आईतवार ०९:३६

फागुन १८, काठमाडौं | अब अमेरिकाले पनि कामदार भिसा खुलाएको छ | कामदार भिसाका लागि एचवान बीमा अमेरिका जान अनलाइन दर्ता प्रणाली खुल्ला भएको हो | मार्च १ आज देखि खुल्ला भएको उक्त अनलाईन प्रणाली मार्च २० सम्म हुने युएससीले जनाएको छ |

आर्थिक वर्ष २०२१ का लागि खुलेको सो कामदार भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन आवेदन दिन  सकिने  युएससीआईएसले जनाएको छ | फर्म दर्ताका लागि १० डलर शुल्क लाग्नेछ | लोटरी प्रणालीबाट छनौट गरेर मार्चको ३१ सम्म छनौट हुनेछन् |

आवेदकले युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गर्नु पर्नेछ । छनौट भएका आवेदन उपरमात्र आवेदकले एचवान बी भिसाका लागि प्रक्रिया अगाडी बढ्न सक्नेछ । यी प्रक्रिया पूरा गरेको खण्डमा कामदारले भिसा प्राप्त गर्न सक्नेछ |

अमेरिकाले कामदार भिसामा पहिलो पटक भिसाका लागि अनुमति दिएको हो । उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि नयाँ प्रक्रिया थालनी हुने भएको हो । उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत फारम भर्न पाउने भएका छन् |

६५ हजारको कोटा ब्याचलर डिग्री गरेका र अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजार कोटा रहेको छ | त्यस्तै अमेरिकामा मास्टर्स डिग्री गरेकाले पनि ६५ हजारको कोटामा समेत भाग लिन पाउने व्यवस्था रहेको छ |

आवेदन दिने यस्तो छ तरिका हेर्नुहाेस् भिडियाे:-


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश