२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘ह्वावे वाई सेभेन पी’ स्मार्ट फोन नेपाली बजारमा,यस्तो छ मूल्य र फिचर्स

२०७६, २ चैत्र आईतवार १०:२२

चैत २, काठमाडौँ | वाई सिरिजअन्तर्गतको स्टाइलिस नयाँ मोबाइलफोन ‘ह्वावे वाई सेभेन पी’ नेपाली बजारमा सार्वजनिक भएको छ | फोनमा ४८ एमपीको मेन क्यामरासहितको ट्रिपल क्यामरा जडान गरिएको छ |

भने २ एमपीको डेप्थ असिस्ट क्यामरा रहेको छ, ८ एमपी फ्रन्ट क्यामरा जडान गरिएको छ | 

(क्लासिक मिडनाइट ब्ल्याक) र नीलो (युनिक ओरोरा ब्लु) रंगहरूमा यो स्मार्टफोन उपलब्ध छ | ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भएको यस फोनको मूल्य नेपाली बजारमा २३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ | ह्वावे वाई सेभेन पी आकर्षक पन्च फूल भ्यू डिस्प्ले ६.३९ इन्च जडित छ |

किरिन ७१० एफमा आधारित रहेको प्रयोग गर्न सजिलो इन्टेलिजेज्ट ईएमयूआई ९.Þ१ ह्वावे वाई सेभेन पीमा एपहरू चलाउँदा प्रयोगकर्तालाई सहज अनुभव हुन्छ |

यसमा ४ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ |

४८ एमपी मेन क्यामरासहितको रियर ट्रिपल क्यामरा छ | भने फोटो तथा भिडिओ सेयर गर्नका लागि १२० डिग्री एंगल अफ भ्यू र एआई सिन रेक्गनिशन रहेको छ | त्यस्तै ब्याकलिट फोटोग्राफीका लागि एचडीआर मोड

वाइड एपर्चर इफेक्टहरू,फ्रन्ट फेसिङ ८ एमपी सेल्फी क्यामरा,४ हजार एमएएचको ठूलो ब्याट्री,फुल सिन एक्सलरेसन,४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज,फेस अनलक २.०,आई कमर्फट मोड,डुअल सिम तथा ५१२, जिबीसम्मको मेमोरी कार्ड लागि ट्रिपल स्लट रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश