२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको मूल्य एकै दिन २ हजारले घट्यो

२०७६, ४ चैत्र मंगलवार ०६:१५

चैत ४, काठमाडौं | सुनको मूल्य मंगलबार एकै दिन तोलामा रु. २ हजारले घटेको छ | आज छापावाल सुनको मूल्य रु.७५ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | आइतबार तोलामा रु ५ सयले बढेर सोमबार छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार ५ कायम भएको थियो |

त्यस्तै आज तेजाबी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ | पछिल्लो समय केहि ओरालो लागेको सुनको मुल्य सोमबार भने ५ सयले बढेपनि मंगलबार तोलामा २ हजार गिरावट आएको हो | मंगलबार चाँदीको मूल्य पनि घटेको छ | सोमबारको तुलनामा प्रतितोला रु ८० घटेर आज ७ सय १० मा कारोबार भइरहेको छ |

चिनको वुहानबाट सुरुभएको कोरोनाभाइरस(कोभिड-१९)का कारण विश्व्यापी अर्थतन्त्रमा असर पारेको छ | जसले गर्दा सुनको मूल्य बढिरहे पनि केहिदिन यता भने गिरावट आएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा