२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपत्यकाबाट बाहिरिने यात्रुहरुसँग बढी भाडा अशुल्ने २३ जना पक्राउ

२०७६, ७ चैत्र शुक्रबार १०:५८

चैत ७, काठमाडौँ | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण सबै तिर त्रास बढेको छ | सरकारले उच्च सतर्कता अप्नाउन आग्रह गरेसँगै उपत्यकाबाट घर जानेक्रम तिब्र बढेको छ | काठमाडौँबाट बाहिरिने यात्रुको भीड लागेको छ भने सवारी साधनको पनि उस्तै चाप छ |

कोरोनाभाइरस त्रासको मौकाछोपी कालोबजारी निकै बढेको छ | सरकारले यस्तो बेला कालोबजारी गर्ने बिरुद्ध कडा कारबाही गर्न निर्देशन जारी गरेको छ | तर सरकारको निर्देशनलाई वेवास्था गर्दै यातायात व्यवसायीहरुले यासत्रुहरुबाट चर्को रकम अशुली रहेका छन् |

सोही क्रममा यातायात व्यवसायीहरुले तोकेभन्दा बढी भाडा लिने  २३ जना पक्राउ परेका छन् | बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेश प्रसाद साहलगायत २३ जनालाई शुक्रबार बिहान पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका छन् |

काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा असुल गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको उनले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश