Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज साउदी, कतार, दुबई, मलेसिया लगायत देशको पैसाको मूल्य कति छ ? (सुचिसहित)

२०७७, ७ बैशाख आईतवार ०३:११

वैशाख ७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार १ अमेरिकी डलरको भाउ खरिददर १२१ रुपयाँ ९३ पैसा छ भने बिक्रीदर १२२ रुपयाँ ५३ पैसा रहेको छ । 

त्यस्तै आज १ साउदी रियालको खरिददर ३२ रुपैयाँ ४५ पैसा र विक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ । 

त्यस्तै, आइतबार १ कतारी रियालको खरिददर ३३ रुपैयाँ ४९ पैसा र विक्रिदर ३३ रुपैयाँ ६५ रुपैयाँ पुगेको छ ।

यता युएई दिर्हाम एकको खरिददर ३३ रुपैयाँ २० पैसा र विक्रिदर ३३ रुपैयाँ ३६ पैसा तोकेको छ । 

उता मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र विक्रिदर २८ रुपैयाँ ४ पैसा तोकिएको छ ।

आइतबार कोरियन वन १०० को खरिददर १० रुपैयाँ २ पैसा र विक्रिदर १० रुपैयाँ ७ पैसा रहेको छ । 

त्यस्तै एक कुवेती दिनारकोको खरिददर ३ सय ९१ रुपैयाँ ४३ पैसा छ भने विक्रिदर ३ सय ९३ रुपैयाँ ३६ पैसा रहेको छ ।

यता एक बहराइन दिनारको खरिददर ३२२ रुपैयाँ ७४ पैसा र विक्रिदर ३२४ रुपैयाँ ३३ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । 


विश्व कोरोना महामारीको त्रासमा रहँदा त्यसको प्रत्यक्ष प्रभावले नेपाली रुपयाँ निरन्तर कमजोर स्थितिमा रहेको छ । पछिल्लो सातायता अमेरिकी डलरले इतिहाँसकै उच्च स्थान बनाइरहेको छ । 

डलरको भाउ आकासिदा भारतीय पैसा भारुमा समेत उच्च गिरावट आएको छ । जसको प्रत्यक्ष असर नेपाली रुपयाँको परेको हो । 

कोरोना भाइरसको माहामारीका बीच नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव परिरहेको छ । साथै केहि सातादेखिको लकडाउनको कारण नेपाली अर्थतन्त्र ओरालो गतिमा छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै