2026-09-13 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नेपाली काङ्ग्रेस वागलुङद्वारा तमानखोला क्षेत्रमा राहत वितरण

बैशाख १५, वाग्लुङ । नेपाली काङ्ग्रेस वागलुङले तमानखोला क्षेत्रमा राहत वितरण गरेको छ । कोरोना महामारीको समयमा अति विपन्न परिवारलाई राहात वितरण गरिएको व्यवसायी ऋषिराम कंडेलले बताए  । 

बाग्लुङ  क्षेत्र न २ प्रदेश क र ख अन्तर्गत २१ वटा स्वास्थ्य  चौकीलाई पिपिइ, मास्क, सेनिटाइजर, ग्लोबस, साबुन, हेड क्याप वितरण गरिएको उनले बताए । त्यस्तै प्रदेश ख अन्तर्गत तमानखोला गाउंपालिकाको ६ वटा वार्डको लामेला, तमान,खुङ्खानी,नर्जा, हिजा, स्याउला, थिर्बाङ, कोरलिबाङ, भिकोस, रिग्लाङ, बोङ्खानी, पैरा, सेन्नामा, भएरर्बोङा ,खोलेस्बाङ, सिल्गुममा ३३० घर धुरी अति बिपन्न परिवारलाई खाद्यान्न २० के.जि चामल, १ पोका तेल, १ पोका नुन र साबुन वितरण गरिएको उनले बताए  ।

साथै ढोरपाटन  नगरपालिकाको ९ वटा  वार्ड  र निशिखोला गाउंपालिकाको ७ वटा वार्डमा आजबाट राहात वितरण गरिन लागिएको कंडेलले जानकारी दिए ।

नेपाली काङ्ग्रेस माहाधिवेसन प्रतिनिधि एवं प्रदेश साम्सदका प्रत्यशी जित बहादुर शेरचन, पुर्व महासमिति सदश्य एवं ढोरपाटन नगरपालिकाका मेयर प्रत्याशी अर्जुन शेरचन, वाग्लुङ क्षेत्र  नम्बर २ ख का सभापति नर्जङ घर्ती, तमानखोला गाउँपालिका पार्टी सम्योजक खगेन्द्रमान पुन, नेपाल तरुन दल जिल्ला सचिव नविन शेरचन, समाजसेवी एवं व्यवसायी ऋषिराम कंडेल, पार्टी का क्षेत्रिय सदश्य धर्म घर्ती लगायत काठमाडौंका व्यावसायिहरुको सहयोगमा राहात बितरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले