२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज १० अन्तर्राष्ट्रिय उडान, ७ आन्तरिक उडान

२०७७, ८ असार सोमबार १६:०७

असार ८, काठमाण्डौ | आज अन्तर्राष्ट्रिय तर्फका १० उडान, आन्तरिक तर्फ ७ उडान भरेको एक प्रेस विज्ञप्ति मार्फत नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।

आज बहराइनबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५० जना र कुवेतबाट जजिरा एअरमार्फत १६० आज स्वदेश फर्किएका हुन् । त्यस्तै पाकिस्तानबाट हिमालय एअरको चार्टर्ड उडानमार्फत त्यहाँ समस्यामा रहेका ७२ जना नेपाली घर फर्किएका छन् । त्यस्तै आजै यूएईबाट एअर अरेबियाको चार्टर्ड उडानमार्फत १६५ जना नेपाली स्वदेश फर्किएका छन् ।

यस्तै आजै हिमालय एअरलाइन्समार्फत १५६ जना माल्दिभ्सबाट फर्किएका छन् । साथै आज समस्यामा परेका नेपाली लिन हिमालय एअरलाइन्स कतारको दोहा गर्दैछ भने नेपाल एअरलाइन्स अस्ट्रेलियाको सिड्नी जाँदैछ ।

त्यस्तै आन्तरिक तर्फ आज ७ उडान भएका छन् । आज समिट एयरको विमान १४७७ केजी सामान बोकेर लुक्ला गएको छ । त्यस्तै आज १६०० केजी कार्गो बोकेर तारा एयरले लुक्ला उडान भरेको छ  । त्यस्तै आज मनाङ, सिम्रिक, कैलासका बिभिन्न ५ उडान सेवाले ३ जना बिरामी सहित १४ जना यात्रूलाई सेवा दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश