साउन ११, काठमाडौँ । नेकपा (संयुक्त) ले देशका विभिन्न भागमा आएको बाढीपहिरोलगायतका विभिन्न दैविक प्रकोपबाट पिडित जनतालाई अबिलम्व राहत उपलब्ध गराउन माग गरेको छ । 

पार्टीको हालै भएको बैठकले गत वर्षको भूकम्पबाट पीडितको आवास व्यवस्थापनमा भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ । नेकपा (संयुक्त) ले देशका विभिन्न भागमा आएको बाढीपहिरोलगायतका विभिन्न दैविक प्रकोपबाट पिडित जनतालाई अबिलम्व राहत उपलब्ध गराउन माग गरेको छ । 

पार्टीको हालै भएको बैठकले गत वर्षको भूकम्पबाट पीडितको आवास व्यवस्थापनमा भएको"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीडितलाई राहत तथा सहयोग उपलब्ध गराउन माग

११ श्रावण २०७३, मंगलवार ०६:२७

साउन ११, काठमाडौँ । नेकपा (संयुक्त) ले देशका विभिन्न भागमा आएको बाढीपहिरोलगायतका विभिन्न दैविक प्रकोपबाट पिडित जनतालाई अबिलम्व राहत उपलब्ध गराउन माग गरेको छ । 

पार्टीको हालै भएको बैठकले गत वर्षको भूकम्पबाट पीडितको आवास व्यवस्थापनमा भएको ढिलासुस्तीप्रति खेद प्रकट गर्दै पीडितलाई चाँडो राहत तथा सहयोग उपलब्ध गराउन माग गरेको छ । 

विश्वमा मौलाउँदै गएको पछिल्लो आतङ्ककारी गतिविधि र यसबाट हुने गरेको जनधनको क्षतिप्रति सतर्क हुन आग्रह गर्दै समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराएको छ । 

पार्टीका तर्फबाट जैदेव जोशीलाई आगामी सरकारमा सहभागी गराउने निर्णय भएको प्रचार प्रमुख केदारचन्द्र शर्माले जानकारी दिनुभयो । पार्टीले असोज पहिलो साता पार्टीको केन्द्रीय कार्य समितिको बैठक बोलाएकोे छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार