साउन ११, काठमाडौँ । व्यवस्थापिका संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट सदनलाई प्राप्त पत्रको बेहोरा वाचन गरी सुनाइन । 

राष्ट्रपति कार्यालयबाट जारी सो पत्र संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउनेसम्बन्धी थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौँ । व्यवस्थापिका संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट सदनलाई प्राप्त पत्रको बेहोरा वाचन गरी सुनाइन । 

राष्ट्रपति कार्यालयबाट जारी सो पत्र संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउनेसम्बन्धी थ"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाधा अड्काउ फुकाउने आदेश अनुमोदन हुँदै

२०७३, ११ श्रावण मंगलवार ०७:३१

साउन ११, काठमाडौँ । व्यवस्थापिका संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट सदनलाई प्राप्त पत्रको बेहोरा वाचन गरी सुनाइन । 

राष्ट्रपति कार्यालयबाट जारी सो पत्र संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउनेसम्बन्धी थियो । 

यसैगरी आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले संविधानको धारा ३०५ बमोजिम राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश सदन समक्ष पेस गरे । 

सो आदेशलाई आज छलफल गरी अनुमोदन गर्ने कार्यक्रम छ । सदनको बैठक आधा घन्टाका लागि स्थगन भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन