पर्वत । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ यहि भदौ २९ गते चार वर्षे कार्यकाल सकिदैछ । कार्यकाल थपको लागि सामाजिक संजालमा आबाज उठेको छ तर प्रधानमन्त्री केपी ओली स्वयम कुलमानको विपक्षमा उभिएका छन् । उर्जामंत्री वर्षमान पुन र नेकपाका कार्यकारी अध्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ यहि भदौ २९ गते चार वर्षे कार्यकाल सकिदैछ । कार्यकाल थपको लागि सामाजिक संजालमा आबाज उठेको छ तर प्रधानमन्त्री केपी ओली स्वयम कुलमानको विपक्षमा उभिएका छन् । उर्जामंत्री वर्षमान पुन र नेकपाका कार्यकारी अध्य"/>
२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुलमान हटाउने हल्ला चलेपछि पर्वतका विद्यु्तमाफिया सलबलाए, लाइन झ्यापझ्याप काटिन थाल्यो

२०७७, २५ भाद्र बिहीबार ०३:३२

पर्वत । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ यहि भदौ २९ गते चार वर्षे कार्यकाल सकिदैछ । कार्यकाल थपको लागि सामाजिक संजालमा आबाज उठेको छ तर प्रधानमन्त्री केपी ओली स्वयम कुलमानको विपक्षमा उभिएका छन् । उर्जामंत्री वर्षमान पुन र नेकपाका कार्यकारी अध्यक्ष अहिलेको अवस्थाका कुलमानलाई एक कार्यकाल थप गर्नुपर्ने पक्षमा देखिएका छन् ।


 कुलमानको पुर्नबहालीको लागि बहस चलिरहेको बेलामा प्रधानमन्त्री ओली भने उनले आफ्नो प्र्रचार गरेको र सामाजिक संजालबाट सरकारलाई दबाब दिन खोजेको आरोप लगाउँदै पु्र्नबहाली नगर्ने अडानमा छन् । आजको मंत्री परिषदको बैठकमा कुलमानको विषय उठ्ने भएको छ ।


 लोडसेडिङका नाइकेहरु अहिले कुलमानको विपक्षमा उभिएका छन् भने ओलीलाई मनाउने योजनामा लागिरहेको अवस्था छ । कुलमान हटाउने हल्ला चलेसँगै पर्वतमा विद्युत आपूर्तिमा समस्या देखिन थालेको छ । विद्युत माफियाहरु सलबलाएसँगै ४ वर्षदेखि लोडसेडिङ नभएको पर्वतमा विद्यतु आपूर्ति कठिन परिस्थीति बाहेक काटिएको थिएन तर आजभोली जुनकुरी झै विद्युत जाने आउने गर्न थालेको छ ।

पर्वतबासीले कुलमानको बर्हिगमनको हल्लासंगै अहिले विद्युत माफिया सलबलाएको आँकलन गरेका छन् । धौलागिरीमा अहिले विद्युत आपूर्ति सहजरुपमा हुन सकेको छैन । नागरिकहरु कुन बेला लाइन काटिइन्छ ठेगान नभएको र जुनकुरीको झै लाइन आउने जाने गरेको बताउन थालेका छन् ।

उज्यालो नेपालका अभियान्तलाई हटाए देशमा फेरी विद्युतमाफियाहरुको राज चल्ने र अध्यारो युगको शुरुवात हुने सर्वसाधरणले बताउन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु