२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कनेक्ट आईपीएसमा थप १० बैंकका खाता अनलाइन भेरिफाई गर्न सकिने

२०७७, १ आश्विन बिहीबार ०८:१५

असोज १, काठमाडौं । कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरी अनलाइनबाटै सेल्फ-भेरिफाई गर्ने सुविधा थप १० बैंक तथा वित्तीय संस्थामा उपलब्ध भएका छन् ।

वाणिज्य बैंकहरु नेपाल बंगलादेश, मेगा, लक्ष्मी, सेन्चुरी कमर्सियल, ग्लोबल आईएमई, बैंक अफ काठमाण्डू, विकास बैंकहरु मुक्तिनाथ, कामना सेवा र ज्योती विकास बैंक तथा आईसीएफसी फाइनान्समा उक्त सुविधा उपलब्ध हुन थालेको छ ।

यो अनलाइन सुविधासँगै बैंक वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंकको शाखा पुग्नु पर्दैन । अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्छन् । यस प्रक्रियामा ग्राहकको विवरण, ओटीपी र माइक्रो डिपोजिटको आधारमा सुरक्षित रुपमा अनलाइन भेरिफिकेसन हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा