Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अबदेखि दैनिक ६१ आन्तरिक उडान, कुनको कति ?

२०७७, १५ आश्विन बिहीबार ०७:०४

असोज १५, काठमाडौँ ।  नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले दैनिक ६१ आन्तरिक उडान हुने गरी तालिका सार्वजनिक गरेको छ । विभिन्न एयरले माग गरेको उडान गन्तव्य तथा तालिकाका आधारमा क्यानले उडान तालिका सार्वजनिक गरेको हो । 

तालिका अनुसार सबैभन्दा धेरै उडान बुद्ध एयरको रहेको छ । बुद्धले आफ्नो गन्तव्य क्षेत्रमा दैनिक २५ उडान तालिका माग गरेकोमा क्यानले २९ उडान अनुमति दिएको छ । बुद्धलाई विराटनगरबाट तुम्लिङटार दैनिक १ उडानको अनुमति दिइएको छ ।  यसैगरी यतीले १५ माग गरेकोमा १५ उडान दिईएको छ ।

प्राधिकरणका अनुसार यसअघि बुद्धले दैनिक १८ उडान गर्दै आएको थियो भने यतीले १२ उडान गर्दै आएको थियो । यसैगरी श्रीले पहिले ६ वटा उडानको अनुमति पाएकोमा अब दैनिक १२ वटा गर्न पाउने भएको छ । 

सिम्रिकले दैनिक २ वटा उडानको अनुमति पाएको छ । तारा एयरले काठमाडौं लुक्ला ३ वटा र फाफ्लुमा साताको ३ वटा उडान अनुमति पाएको छ । समिटलाई लुक्लामा दैनिक २ वटा र सातामा ५ वटा जोमसोम उडानको अनुमति दिइएको छ भने सिता एयरलाई काठमाडौंबाट ताप्लेजुङ २ वटा र लुक्ला एउटा उडान अनुमति दिइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै