Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भायानेटको ल्यायो ‘भायानेट बडा दशैंमा बडा टिभी’फेस्टिभ अफर

२०७७, १५ आश्विन बिहीबार ०७:५४

असोज १५, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले चाडपर्वको अफर भायानेट बडा दसैंमा बडा टीभी ल्याएको छ । कम्पनीकाअनुसार दसैं र तिहारको उपलक्ष्यमा ल्याइएको यो योजनामा ग्राहकलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ ।


योजनाअन्तर्गत भायानेटका ग्राहकहरुले ४३ इन्चको स्काईवर्थ एलईडी टीभीका साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटीभी सेवा ४१ हजार ९ सय ९० रुपैयाँ प्राप्त गर्नेछन् । ३२ इन्चको स्काईवर्थ एलईडीको साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा २८ हजार ९ सय ९० प्राप्त गर्ने जनाइएको छ ।

यस्तै भायानेटले ई-सेवाको ६ सय ५० सम्मको क्यास भाउचर प्रदान गर्ने र पुराना ग्राहकले थप ६ सयसम्मको छुट पनि प्राप्त गर्ने जनाइएको छ । यस अफरबाट टेलिभिजन सेटमा बजार मूल्यको दाँजोमा ३५ प्रतिशत बढीको छुट पाउने दाबी कम्पनीको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै