पुस २३, धरान । चकलेट दिएर धरानकी ४ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गर्ने एक जना युवक पक्राउ परेका छन् ।

गत पुस १९ गते साँझ ७ बजेतिर बालिकालाई श्रेष्ठले बलात्कारको प्रयास गरेका थिए । आफ्नै नाता पर्ने चार बर्षीय बालिकालाई धरान–"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, धरान । चकलेट दिएर धरानकी ४ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गर्ने एक जना युवक पक्राउ परेका छन् ।

गत पुस १९ गते साँझ ७ बजेतिर बालिकालाई श्रेष्ठले बलात्कारको प्रयास गरेका थिए । आफ्नै नाता पर्ने चार बर्षीय बालिकालाई धरान–"/>

2026-06-30 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चार बर्षीय बालिकालाई चकलेट दिएर बलात्कारको प्रयास गर्ने पक्राउ

पुस २३, धरान । चकलेट दिएर धरानकी ४ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गर्ने एक जना युवक पक्राउ परेका छन् ।


गत पुस १९ गते साँझ ७ बजेतिर बालिकालाई श्रेष्ठले बलात्कारको प्रयास गरेका थिए । आफ्नै नाता पर्ने चार बर्षीय बालिकालाई धरान–१६ घर भएका २३ वर्षीय कैलाश श्रेष्ठले क्याटवरी चकलेट दिने बहानामा फकाएर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । बालिकाको आफन्तहरुले बलात्कारको प्रयास भएको जाहेरी दिएपछि श्रेष्ठलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

श्रेष्ठले बालिकालाई आफ्नै घरमा बोलाएर बलात्कारको प्रयास गरेका थिए । घटना भएको बेला बालिका एक्कासी चिच्याएको सुनेपछि बालिकाका आफन्तहरुले थाहा पाएपछि प्रहरीलाई श्रेष्ठको बलात्कार प्रयास बारे जाहेरी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ