२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्ववियू निर्वाचन भए पर्वत जिल्लामा अनेरास्ववियूले सबैलाई पत्तासाफ पार्छ (भिडियो)

२०७७, २५ आश्विन आईतवार ०२:०४

पर्वत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भए पर्वत जिल्लामा अनेरास्ववियूले सबै विद्यार्थी संगठनलाइ्र्र पत्ता साफ गर्ने –अनेरास्ववीयूका विद्यार्थी नेताले बताएका छन् ।

अनेरास्ववियूमा पछिल्लो समयमा जिल्लाका सातै स्थानीय तहमा विद्यार्थीहरुको लहर लागेको भन्दै ती विद्यार्थी नेताले अन्य विद्यार्थी संगठन पत्ता साफ हुने बताएका हुन् ।


जिल्लामा भएको एक कार्यक्रममा आफ्ना विद्यार्थी नेताहरुलाई प्रशिक्षण गर्दै उनले पर्वत जिल्लालाई समृद्ध बनाउनको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । उनले नेकपा आवद्ध अनेरास्ववियूले देशको सीमामा सुरक्षादेखि विकास निर्माणमा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् । उनले आगामी दिनमा जिल्लालाई थप शक्तिशाली बनाउनको लागि विद्यार्थी नेताहरु थप क्रियाशिल र आफ्नो संकगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिए ।

नेकपा सरकारले गरेका विकासका कारण र शिक्षा क्षेत्रका गरेका कामको गाउँगाउँका विद्यालयका पुगेर प्रचार गर्नुपर्ने र आफ्नो संगठनलाई थप शक्तिशाली र प्रभावकारी बनाउनको लागि जोड दिनुपर्नेमा जोड दिए ।

 भिडियो हेर्नुहोस ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ