मंसिर ४, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११८ रुपैया ४२ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया २ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४० रुपैंया ७१ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया ४३ पैसा रहेको छ |