2026-07-11 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन (१८ तस्विर)

माघ २८, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बुधबार काठमाडौंमा गरेको प्रदर्शन गरेका छन् । शक्ति प्रदर्शन गर्ने सिलसिलामा यो समूहले उपत्यकाका विभिन्न ५ ठाउँबाट जुलुस निकालेको थियो । जुलुस भृकुटीमण्डपमा पुगेर मुख्य सडकमै सभा आयोजना गरिएको थियो ।

राजधानीको सबैभन्दा व्यस्त मानिने क्षेत्रमा सभा राखेको नेकपा प्रचण्ड-नेपाल पक्षको सभामा हजारौं मानिसहरु सहभागी भएका थिए । संसद विघटनपछि पुस १४ र माघ ९ पछि प्रचण्ड-माधव समूहले बुधबार गरेको तेस्रो सभा हो ।

प्रचण्ड-माधव समूहले आयोजना गरेको विरोध सभाका केही दृश्यहरु- 

सरकारले गरेको प्रतिनिधिसभाको विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपालद्वारा काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपाल । तस्वीरः प्रदीपराज वन्त, रासस

सरकारले गरेको प्रतिनिधिसभाको विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपालद्वारा काठमाडौँमा आयोजित विरोध सभामा उपस्थित एक कार्यकर्ता । तस्वीरः प्रदीपराज वन्त, रासस

सरकारले गरेको प्रतिनिधिसभाको विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपालद्वारा काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्वीरः प्रदीपराज वन्त, रासस

सरकारले गरेको प्रतिनिधिसभाको विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपालद्वारा काठमाडौँमा आयोजित विरोध सभापछि सभास्थल सफाइ गर्दै प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठलगायत स्वयमसेवकहरु । तस्वीरः प्रदीपराज वन्त, रासस 

सरकारले गरेको प्रतिनिधिसभाको विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपालद्वारा काठमाडौँमा आयोजित विरोध सभास्थल भन्दा दक्षिणपट्टि ड्रोनबाट लिईएको तश्वीर । 

सरकारले गरेको प्रतिनिधिसभाको विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपालद्वारा काठमाडौँमा आयोजित विरोध सभामा सभास्थलका तीनतर्फी ड्रोनबाट लिईएको तश्वीर । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ