फागुन १२ काठमाडौँ । नेकपा ओली समूहका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय स्थायी कमिटि बैठक बोलाएका छन् । सर्वोच्च अदालतले सरकारको संसद विघटन गर्ने निर्णय खारेज गरेको भोलिपल्टै ओलीले आफ्नो समूहको स्थायी कमिटि बैठक बोलाएका हुन् ।
बुधबार बिहान ११ बजे ओलीले स्थायी कमिटि बैठक बोलाएका छन् ।