2026-07-10 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने प्रचण्ड-नेपाल समूहको निर्णय

2021-03-03

फागुन १९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड नेपाल समूहले संसदीय दलको उपनेताबाट सुवास चन्द नेम्वाङलाई हटाउने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको केन्द्रिय कमिटिको बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङलाई तिन दिन भित्र राजिनामा गर्न निर्देशन दिएको छ । बैठकले ओली पक्षीय नेता महेश बस्नेत, विशाल भट्टराई सचेतक शान्ता चौधरी,प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट हटाउने निर्णय गरेको प्रचण्ड-नेपाल समूहका नेताले जानकारी दिए ।

गत पुस ५ मा सरकारले संसद विघटन गर्ने निर्णय गरेपछि नेकपा दुइ भागमा विभाजन भएको छ । प्रचण्ड-माधव नेपाल समूह र ओलीबिच एक अर्कालाई कारबाही गर्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु