2026-07-10 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय

2021-03-08

फागुन २४, काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी समिति बैठकले पूर्व एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेको छ । सोमबार बसेको उक्त समूहको स्थायी समितिको बैठकले अलग-अलग भएर जाने निर्णय गरेको नेता झलनाथ खनालले बताए । 

यसअघि आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता खारेज गरेसंगै पूर्व एमाले र माओवादी केन्द्र ब्युँताएको छ । सर्वोच्च अदालतलले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएसंगै पूर्व एमाले र माओवादी केन्द्र ब्युँतिएका हुन् । 

अदालतको उक्त फैसलापछि प्रचण्ड-नेपाल समूहले आगामी रणनीतिका बारेमा छलफल गर्न स्थायी समिति बैठक बोलाएको थियो । बैठकको औपचारिक निर्णय भने आउँन बाँकी छ । नेता खनाल बैठकको बीचमै निस्किए थिए । 

उनलेपार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु