२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूजिल्याण्डले लगायो भारतीय यात्रीलाई प्रवेशमा प्रतिबन्ध

२०७७, २६ चैत्र बिहीबार ०९:०७

चैत २६, काठमाडौँ । न्यूजिल्याण्डले भारतीय यात्रीलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको छ । भारतमा कोभिड–१९ को संक्रमण तिब्ररुपमा फैलिएको भन्दै न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले यस्तो निर्णय गरेकी हुन् ।

पछिल्लो समय न्यूजिल्याण्डमा कोरोनाका २३ नयाँ संक्रमित भेटिएका थिए ति मध्ये १७  जना भारतीय रहेका थिए । अर्डर्नले भारतबाट फिर्ता हुन लागेका आफ्ना नागरिकमाथि हालका लागि रोक लगाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

अर्डर्नका अनुसार यो नियम ११ अप्रिलदेखि सुरु भएर २८ अप्रिलसम्म लागू हुनेछ । उक्त प्रतिबन्ध ११ अप्रिलमा स्थानीय समयानुसार बेलुका ४ बजेदेखि लागुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो