साउन ३२, काठमाडौँ । साउन महिनाको अन्तिम मंगलबार, तमु (गुरुङ) हरुले आफ्नो मौलिक तथा सांस्कृतिक प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौँ । साउन महिनाको अन्तिम मंगलबार, तमु (गुरुङ) हरुले आफ्नो मौलिक तथा सांस्कृतिक प"/>
२०८२, १७ चैत्र मंगलवार
काठमाडौँ - KTM

गुरुङ समुदायको मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व आज

२०७३, ३२ श्रावण मंगलवार ०३:२१

साउन ३२, काठमाडौँ । साउन महिनाको अन्तिम मंगलबार, तमु (गुरुङ) हरुले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व मनाउँदैछन् ।

ट्होटें पर्व कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायतका गण्डक क्षेत्रसहित देशभर छरिएका सबै गुरुङहरुले मनाउने गर्छन् । ट्होटें तमु धीं नेपालको अगुवाइमा तमु सङ्घसंस्थाले २०५२ सालदेखि साउनको अन्तिम मंगलबार र चैत्र महिनाको अन्तिम मंगालबार सामूहिक रूपमा धुमधामका साथ मनाउँदै आएका छन् । 

‘ट्होको अर्थ राज्य, गाउँ, बस्ती र टें को अर्थ राज्यबाट दुःख दिने बैरी, विकृति, विसङ्गति, अन्याय, अत्याचर र विभेद धपाउने बुझिन्छ । भूतप्रेत भागोस् र रोगव्याधी नलागोस् भन्ने विश्वाससहित गुरुङ समुदायले ट्होटे पर्व मनाउँने गर्छन । उनीहरुले देशको राजनीतिक अवस्थाको सुधार होस भन्ने कामना पनि यो पर्वमा गर्ने गर्छन । 

तमु (गुरुङ) भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो