२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले केन्द्रीय सदस्यमा ४३ जना मनाेनित, को-को परे ? (सूचीसहित) !

२०७८, २६ मंसिर आईतवार ०८:५५

मङ्सिर २६, काठमाडौँ | नेकपा एमालेले केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरेको छ । आइतबार जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यमा ४३ जनालाई मनोनित गरेको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित हुनेहरूको नामावली पढेर सुनाएका थिए। एमाले केन्द्रीय कमिटी सदस्यमा लालबाबु पण्डित, विशाल भट्टराई, दुर्गा प्रसाईंदेखि अनेरास्ववियूका पूर्व अध्यक्ष ऐन महरसमेत समेटिएका छन्।

महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपनि पण्डितले पदमा बस्न अस्वीकार गरेका थिए । भट्टराई केन्द्रीय सदस्यमा आउने चर्चा चले पनि उम्मेदवारी दर्ता गरेका थिएनन्। उनलाई प्रदेश अध्यक्ष बनाउने आश्वसन दिइएको थियो।

यी हुन् मनोनित केन्द्रीय सदस्यः

लालबाबु पण्डित

विशाल भट्टराई

चन्द्रमोहन गौचन

कृष्ण केसी

ऐन महर

रमेश पौडेल

सूर्य पाठक

हरि घिमिरे

पदम गिरी

युवराज बाँस्कोटा

यज्ञबहादुर बोगटी

दल फडेरा

बद्री न्यौपाने

रुपनारायण श्रेष्ठ

उद्धव रेग्मी

प्रेम दंगला

भीम केसी

सुवास देवकोटा

हरिकृष्ण व्यञ्जनकार

इन्दिरा गौतम

सरस्वती चौधरी

मानवीर राई

यमुना रोका

कल्पना चापागाईं

आशा विक

उमा कोइराला

नैनकला ओझा

मञ्जु गुरुङ

इन्दिरा सञ्जेल

विमला अर्याल

गीता कार्की

शान्ति अधिकारी

रुक्मिणी राना

तारादेवी गुरुङ

सविता यादव

विषमलाल अधिकारी

रेशम लामा

गोविन्द दुवाल

रतननाथ योगी

चन्द्रबहादुर विश्वकर्मा

सहदेव बोटी

बालसिंह काउछा

दुर्गा प्रसाई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन