२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्पेसएक्सले बनायो ५२ ओटा रकेट अनेतरिक्षमा पठाउने योजना

२०७८, १४ माघ शुक्रबार ०८:२०

माघ १४, काठमाडौँ | एजेन्सी | स्पेसएक्सले यो वर्ष ५२ ओटा रकेट उडान गर्ने योजना बनाएको छ।अमेरिकी अन्तरिक्ष नियोगको सुरक्षा प्यानलले हालै एक बैठकका बीच उक्त तथ्य बाहिर ल्याएका हुन्।यसअघि एकै वर्षमा सबैभन्दा बढी ३१ ओटासम्म रकेट प्रक्षेपण गरिएको रेकर्ड छ।

योजना सफल भएको खण्डमा यो कुनै पनि संस्थाले एक वर्षमा गरेको सबैभन्दा प्रक्षेपण हुनेछ।यो योजनाका बारेमा हालै सम्पन्न एएसएपी अर्थात् नासाको एरोस्पेस सेफ्टी एडभाइजरी प्यानलको बैठकमा दिइएको हो।

यो प्यानलले सामान्यताया: अन्तरिक्ष एजेन्सीलाई ठूला योजना तथा कार्यक्रमका बेला कसरी सुरक्षात्मक उपाय अपनाउने भन्नेबारे मार्गनिर्देश गर्दछ।

‘नासा तथा स्पेसएक्सले २०२२ मा आफ्ना पछिल्ला सफलताको शिकार नबन्नका लागि चनाखो हुनुपर्ने देखिन्छ’, नासाका पूर्व अन्तरिक्षयात्री तथा हाल उक्त प्यानलका सदस्य रहेका स्यान्डी म्याग्नसले भने।

उनले स्पेसएक्सले १ वर्षभित्रमा ५२ ओटा प्रक्षपण गर्ने योजना बनाएको र यो निकै अभूतपूर्व गति रहेको पनि उल्लेख गरेका छन्।

स्पेसएक्स नासाको मानवयुक्त अन्तरिक्ष प्रणेपणको एउटा मुख्य साझेदार हो। यो कम्पनीले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा आफ्नो क्रू ड्रागन स्पेसक्राफ्टका माध्यमबाट नासाका अन्तरिक्षयात्री तथा कार्गो ल्याउने/लाने उत्तरदायित्व पाएको छ।

हाल कम्पनीले नासाको आर्टेमिज प्रोग्राम अन्तर्गत मानिसहरुलाई चन्द्रमाको सतहमा अवतरण गराउन स्टारशिप नामक एउटा नेक्स्ट जेनेरेशन रकेट सिस्टमा बनाइरहेको द भर्जले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने