भदौ १२, काठमाडौं । उपचारको क्रममा बिहीबार चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएका लोक गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, काठमाडौं । उपचारको क्रममा बिहीबार चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएका लोक गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने भएको"/>
२०८२, ४ फाल्गुन सोमबार
काठमाडौँ - KTM

लोकगायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिँदै

२०७३, १२ भाद्र आईतवार ०२:४१

भदौ १२, काठमाडौं । उपचारको क्रममा बिहीबार चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएका लोक गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने भएको छ ।

अन्तिम श्रद्धान्जलीका लागि गुरुङको शव आइतबार विहान ११ बजेदेखि १ बजेसम्म प्रज्ञा भवन कमलादीमा राखिनेछ । परिवारका सदस्य विदेशमा रहेका कारण उनको अन्त्येष्टि ढिला भएको हो । हङकङमा बस्दै आएकी श्रीमती गुरुङ बिरामी भएपछि नेपाल आएकी थिइन् भने आमा र तीन दिदीबहिनी पनि विदेशमै रहेकाले आफन्त आएपछि मात्रै गुरुङको अन्तिम संस्कार गरिन लागेको हो ।

कलेजो रोगबाट पीडित गुरुङ जन्डिस भएपछि अस्पताल भर्ना भएका थिए । उनको ‘वारी जमुना, पारी जमुना…’ बोलको गीतले निकै चर्चा कमाएको थियो । उनलाई लोकलय तथा आधुनिक र तीज गीत पनि गाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की