भदौ १३, काठमाडौं । काठमाडौं त्रिपुरेश्वमा बसले मोटरसाइकललाई ठक्कर दिँदा धादिङका विवेक बराइँलीको ज्यान गएको छ । 

बा ३ ख ४० ४५ नम्बरको बसले बा ७३ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी बसेका घाइते बराइँलीको उपचारका क्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, काठमाडौं । काठमाडौं त्रिपुरेश्वमा बसले मोटरसाइकललाई ठक्कर दिँदा धादिङका विवेक बराइँलीको ज्यान गएको छ । 

बा ३ ख ४० ४५ नम्बरको बसले बा ७३ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी बसेका घाइते बराइँलीको उपचारका क्"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिपुरेश्वरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२०७३, १३ भाद्र सोमबार ०९:३०

भदौ १३, काठमाडौं । काठमाडौं त्रिपुरेश्वमा बसले मोटरसाइकललाई ठक्कर दिँदा धादिङका विवेक बराइँलीको ज्यान गएको छ । 

बा ३ ख ४० ४५ नम्बरको बसले बा ७३ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी बसेका घाइते बराइँलीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल