-कुन देश जाँदै छु, त्यसबारे बुझ्ने ।

-त्यहाँको हावापानी, रोजगारदाता कम्पनी तथा अप्ठ्यारो पर्दा सहयोग गर्ने निकायबारे जानकारी राख्ने ।

-आफूले गर्न खोजेको काममा दक्षता हासिल गर्ने ।

-म्यानपावरले तोकेको रकमभन्दा बढी त उठाइरहेको छैन ? ख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... -कुन देश जाँदै छु, त्यसबारे बुझ्ने ।

-त्यहाँको हावापानी, रोजगारदाता कम्पनी तथा अप्ठ्यारो पर्दा सहयोग गर्ने निकायबारे जानकारी राख्ने ।

-आफूले गर्न खोजेको काममा दक्षता हासिल गर्ने ।

-म्यानपावरले तोकेको रकमभन्दा बढी त उठाइरहेको छैन ? ख"/>

2026-09-03 03:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानुअघि यस्ता कुराहरु जान्नुहोस !

-कुन देश जाँदै छु, त्यसबारे बुझ्ने ।

-त्यहाँको हावापानी, रोजगारदाता कम्पनी तथा अप्ठ्यारो पर्दा सहयोग गर्ने निकायबारे जानकारी राख्ने ।

-आफूले गर्न खोजेको काममा दक्षता हासिल गर्ने ।

-म्यानपावरले तोकेको रकमभन्दा बढी त उठाइरहेको छैन ? ख्याल गर्ने ।

-स्वदेश र विदेशमा कानुनले तोकेकोभन्दा अन्य क्रियाकलापमा सहभागी नहुने ।

-वैदेशिक रोजगारीको क्रममा कमाएको पारिश्रमिक वैध तरिकाले बैंकिङ च्यानलबाट स्वदेश पठाउने ।

-विदेशमा काम गरिरहेको कम्पनीबाट भगाउने गिरोह सक्रिय हुन्छ । सम्झौता गरिएको कम्पनी छाड्नु भनेको अवैध हुनु हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए