भदौ १६, कुवेत । कुवेतमा दुई तलाको भवनबाट खसेर  एक नेपालीको मृत्यु भएको छ । 

तनहुँको बसन्तपुर कोटगाउँका ४९ वर्षिय बिरबहादुर गुरुङको ड्युटी गरिरहेको भवनको दुई तला माथिबाट खसेर ज्यान गएको तनहुँकै राजन माझीले जानकारी दिएका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, कुवेत । कुवेतमा दुई तलाको भवनबाट खसेर  एक नेपालीको मृत्यु भएको छ । 

तनहुँको बसन्तपुर कोटगाउँका ४९ वर्षिय बिरबहादुर गुरुङको ड्युटी गरिरहेको भवनको दुई तला माथिबाट खसेर ज्यान गएको तनहुँकै राजन माझीले जानकारी दिएका छन् ।&nb"/>

2026-11-04 10:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा घर फर्कने तयारि गरेका एक नेपालीको मृत्यु

भदौ १६, कुवेत । कुवेतमा दुई तलाको भवनबाट खसेर  एक नेपालीको मृत्यु भएको छ । 

तनहुँको बसन्तपुर कोटगाउँका ४९ वर्षिय बिरबहादुर गुरुङको ड्युटी गरिरहेको भवनको दुई तला माथिबाट खसेर ज्यान गएको तनहुँकै राजन माझीले जानकारी दिएका छन् । 

गुरुङ तीन वर्ष अघि कुवेत आएका थिए । गुरुङ घर फर्कने पर्खाइमा भएपनि कम्पनीले घर पठाउन आलटाल गरिरहेको बताइएको छ । 

उनि अल समसिया कम्पनीबाट ग्रुप फोर कम्पनीको कन्ट्याक्टमा अमेरिकन युनिभर्सिटी अफ मिडलइष्टमा सेक्युरिटी गार्डको रुपमा कम गरिरहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै