भदौ २२, काडमाडौं । सरकारले ‘रि-इन्ट्री’मा जाने सुरक्षा गार्डलाई श्रम स्वीकृति दिन नरोक्ने बताएको छ ।

भदौ २१ गतेदेखि नै सेक्युरिटी गार्डको रुपमा जाने नयाँ कामदारलाई श्रम स्वीकृति दिन रोकिए पनि पुरानाको श्रम इजाजतको रि-इन्ट्री नरोकिएको श्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, काडमाडौं । सरकारले ‘रि-इन्ट्री’मा जाने सुरक्षा गार्डलाई श्रम स्वीकृति दिन नरोक्ने बताएको छ ।

भदौ २१ गतेदेखि नै सेक्युरिटी गार्डको रुपमा जाने नयाँ कामदारलाई श्रम स्वीकृति दिन रोकिए पनि पुरानाको श्रम इजाजतको रि-इन्ट्री नरोकिएको श्र"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदामा आएका सुरक्षा गार्डलाई विदेश जान सरकारले नरोक्ने

२२ भाद्र २०७३, बुधबार ०५:०१

भदौ २२, काडमाडौं । सरकारले ‘रि-इन्ट्री’मा जाने सुरक्षा गार्डलाई श्रम स्वीकृति दिन नरोक्ने बताएको छ ।

भदौ २१ गतेदेखि नै सेक्युरिटी गार्डको रुपमा जाने नयाँ कामदारलाई श्रम स्वीकृति दिन रोकिए पनि पुरानाको श्रम इजाजतको रि-इन्ट्री नरोकिएको श्रम कार्यालय प्रमुख कृष्ण दुवाडीले जानकारी दिए ।

‘पहिले गएर फर्किएकाहरुको काम, कार्यस्थल तथा पारिश्रमिकको अवस्था राम्रो रहेको सुनिश्चित भएकाले विदामा आएर फर्किने तथा रि-इन्ट्री गर्ने सुरक्षा गार्डलाई विभागले नरोकेको स्पस्ट पारे ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विदेशमा काम गर्न जाने नेपाली सुरक्षागार्डलाई श्रम स्वीकृति नदिन निर्देशन दिएको थियो । विदेश जानेसँग म्यानपावरले ठग्ने क्रम नरोकिएको, सुरक्षागार्डको अवस्था नाजुक रहेको र उनीहरुमाथि चरम शोषण भइरहेको भन्दै संसदीय समितिले तत्कालका लागि सुरक्षागार्डमा जान चाहानेहरुलाई श्रम स्वीकृति नदिन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो