असार १५, काठमाडौँ | १९औँ धान दिवसकाे अवसरमा भक्तपुरकाे सिरूटारमा आयाेजित धान महाेत्सवमा सहभागिता जनाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । कार्यक्रममा उनले मेसिनबाट धान राेपेर महाेत्सवकाे सुभारम्भ गरेका थिए ।