भदौ २७, टोकियो | जापानको क्यूसुको किताक्यूसु स्थित एक स्कुलमा जापानी भाषा अध्ययन गर्दै गरेकी एक नेपाली युवतीले अात्महत्या गरेकि छिन् ।
२ वर्ष अघि विद्यार्थी भिषामा जापान अाएकी पोखराकी टिना गुरूङ आज
२ वर्ष अघि विद्यार्थी भिषामा जापान अाएकी पोखराकी टिना गुरूङ आज
भदौ २७, टोकियो | जापानको क्यूसुको किताक्यूसु स्थित एक स्कुलमा जापानी भाषा अध्ययन गर्दै गरेकी एक नेपाली युवतीले अात्महत्या गरेकि छिन् ।
२ वर्ष अघि विद्यार्थी भिषामा जापान अाएकी पोखराकी टिना गुरूङ आज विहान अाफै बस्ने कोठाको बाहिर झुण्डिएको अवस्थामा भेटिएकी हुन् । एकाबिहानै झुन्डिएकी अवस्थामा फेला परेकी उनले के कारण आत्महत्या गरिन् भन्ने बिषयमा अनुसन्धान भईरहेको बुझिएको छ । टिना २ बर्ष अघि जापानमा बस्दै आएकी थिईन । यस बिषयमा अहिले गुरुङको नेपालमा रहेका परिवारलाइ समेत खबर गरिएको छ ।
जापान स्थित उनि पढ्ने स्कुलको अनुसार गुरुङले अागामी ३ महिनाको स्कूल शुल्क पनि तिरिसकेकि थिईन । ति युवती बिबाहित रहेको र धादिङ माइती भएको बुझिएको छ । स्कुलले होस्टल उपलब्ध गराएको भएपनि गुरुङ केहि समयदेखि एक जना केटा साथीसँग बस्दै अाएको खुलेको छ ।