२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा प्रवेश गरिन् जसपा नेता रेणुका गुरूङ

२०७९, २ आश्विन आईतवार ०६:०७

असोज २, काठमाडौं | जनता समाजवादी पार्टीकी नेता रेणुका गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार गुरूङलाई पार्टी प्रवेश गराएका हुन्। उनी निवर्तमान सांसद हुन्। यस्तै पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ पनि राप्रपा प्रवेश गरेका छन्। एकीकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय सदस्यसमेत रहेकी महिला संगठनकी अध्यक्ष अन्जु सुवेदी पनि शनिबार राप्रमा प्रवेश गरेकी छन्।


उक्त कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले समाजका प्रतिष्ठित व्यक्तिहरूको पार्टी प्रवेशले राप्रपा जनताबीच झन् लोकप्रिय रहेको सन्देश जाने बताएका थिए।

उनले समान विचार भएका व्यक्ति वा समूहलाई राप्रपामा आउन पनि अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी