२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धर्ममाथि आघात पुर्याएको भन्दै हिन्दू परिषदद्वारा प्रचण्डको विरोध

२०७९, ३ आश्विन सोमबार ०५:४५

असोज ३, काठमाडौं | हिन्दू धर्मविरुद्ध सार्वजनिक अभिव्यक्ती दिएको भन्दै विश्व हिन्दु परिषद नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको विरोध प्रदर्शन गरेको छ ।

परिषदले आइतबार साझँ वीरगंजमा प्रचण्ड विरुद्धको नाराबाजी गर्दै उनको पुतला समेत दहन गरेको छ । शनीबार पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा काठमाडौंमा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिड्ने तर मानिसलाई लात हान्दै हिड्ने प्रचलन रहेको बताएका थिए ।


उनले हिन्दू धर्मलाई आघात पुग्ने गरी अभिव्यक्ती दिएको भन्दै विश्व हिन्दू परीषद नेपालले कडा कारवाहीको माग गरेको छ ।

१७ हजार नेपाली जनतालाई मारेको हत्यारा प्रचण्डले सनातन हिन्दू धर्म र संसकृतिको विरुद्धमा दिएको अभिव्यक्तीको आफूहरुले कडा विरोध गर्ने प्रदर्शनमा सहभागीहरुले बताएका छन् । प्रर्दशनको क्रममा उनीहरुले हिन्दु विरोधी प्रचण्ड मुर्दाबाद, हिन्दू एकता जिन्दाबाद जस्ता नारा लगाएका थिए ।

यसअघि परिषदले जिल्ला प्रशासन कार्यलय पर्सा मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी