भदौ २८, काठमाडौं | गायक सुनील बर्देवाको मंगलबार निधन भएको छ । गायकसँगै संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्टको समेत छवी बनाएका बर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौं | गायक सुनील बर्देवाको मंगलबार निधन भएको छ । गायकसँगै संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्टको समेत छवी बनाएका बर्"/>
२०८२, २३ चैत्र सोमबार
काठमाडौँ - KTM

गायक सुनील बर्देवाको निधन (भिडियो सहित)

२०७३, २९ भाद्र बुधबार ०२:३३

भदौ २८, काठमाडौं | गायक सुनील बर्देवाको मंगलबार निधन भएको छ । गायकसँगै संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्टको समेत छवी बनाएका बर्देवा केहि समयदेखि जन्डिसबाट पीडित थिए । 

गायक बर्देवाले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । 

धेरै नेपाली गीतबाट चर्चित बनेका संगीतकर्मी बर्देवा आफ्नो समयका चर्चित पप संगीतकर्मी थिए । तर उनी गायन र संगीतबाट चिनिएका थिए । विगत डेढ दशकदेखि संगीत क्षेत्रमा क्रियाशील बर्देवाले सयौँ गीतमा संगीत संयोजन पनि गरेका छन् । सन् २००७ मा ‘गोरेटो अनि उस्तै छ गल्ली, तिमी कतै भुल्यौं कि…’ गीतबाट सुनील पपगायनमा स्थापित र लोकप्रिय बने । उनको मेरो गितार, कन्फ्युज, जब म, बेस्ट अफ सुनील बर्देवालगायत आधा दर्जन गीति एल्बम प्रकाशित छन् । 

उनको पार्थिव सरिर श्रद्धान्जलीका लागि आज प्रज्ञा प्रतिष्ठानमा राखिनेछ 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश