भदौ २९, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी उपमहानगरपालिकामा कार्यरत सब–इन्जिनियर नरेश कुमार श्रेष्ठलाई सेवाग्राहीसँग रु १० हजार घुस लिइरहेकै बेला पक्राउ गरेको छ । 

सब–इन्जिनियर श्रेष्ठले ग्रामीण सडकको प्राविधिक अनुग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी उपमहानगरपालिकामा कार्यरत सब–इन्जिनियर नरेश कुमार श्रेष्ठलाई सेवाग्राहीसँग रु १० हजार घुस लिइरहेकै बेला पक्राउ गरेको छ । 

सब–इन्जिनियर श्रेष्ठले ग्रामीण सडकको प्राविधिक अनुग"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घुस लिएका सब–इन्जिनियर श्रेष्ठ पक्राउ

२९ भाद्र २०७३, बुधबार १३:१४

भदौ २९, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी उपमहानगरपालिकामा कार्यरत सब–इन्जिनियर नरेश कुमार श्रेष्ठलाई सेवाग्राहीसँग रु १० हजार घुस लिइरहेकै बेला पक्राउ गरेको छ । 

सब–इन्जिनियर श्रेष्ठले ग्रामीण सडकको प्राविधिक अनुगमन गरी कार्य सम्पन्न प्रतिवेदन प्रदान गरिदिने प्रयोजनका लागि उपभोक्ता समितिसँग रु १० हजार घुस लिँदै गर्दा इटहरीस्थित उपमहानगरपालिकाको कार्यालय नजिकैबाट घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश