असोज २, काठमाडौँ | आइतबार बिहानैदेखि काठमाडौँमा भिषण बर्षा जारी छ । एकोहोरो परिरहेको भारी बर्षाका कारण घरबाट मानिसहरु कमै मात्रामा सडकमा निस्केका छन् । 

बर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २, काठमाडौँ | आइतबार बिहानैदेखि काठमाडौँमा भिषण बर्षा जारी छ । एकोहोरो परिरहेको भारी बर्षाका कारण घरबाट मानिसहरु कमै मात्रामा सडकमा निस्केका छन् । 

बर"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा भिषण बर्षा जारी

२ आश्विन २०७३, आईतवार ००:५६


असोज २, काठमाडौँ | आइतबार बिहानैदेखि काठमाडौँमा भिषण बर्षा जारी छ । एकोहोरो परिरहेको भारी बर्षाका कारण घरबाट मानिसहरु कमै मात्रामा सडकमा निस्केका छन् । 

बर्षा जारी रहँदा दिन भने निकै उज्यालो देखिएको छ । बर्षाका काठमाडौँमा जनजिबन प्रभाबित बनेको छ । काठमाडौँका सडकहरुमा पानिको भेल बगेपछि यातायात र मानिसको आवजावतमा समेत समस्या बढेको छ । बर्षाकै कारण मानिसहरु दैनिक कार्यमा घर बाहिर निस्कन सकेका छैनन् ।

जल तथा मौषम बिभागले आज नेपालको पुर्बी, मध्ये र मध्ये पश्चिमका अधिकांश भूभागमा बर्षा हुने पुर्वानुमान गरेको छ । बिभागले ७० प्रतिशत पानी पर्ने सम्भावना रहेको सनिबारनै पुर्वानुमान गरेको थियो । उसले दिनभर बर्षा जारी रहन सक्ने संकेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल