2026-09-01 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एमाले दर्लामचौरको अधिवेशन सम्पन्न

प्रेम सुनार/असोज ३, गुल्मी ।नेकपा एमाले गुल्मीको दर्लामचौर गाउँ कमिटीको नवौ गाउँ अधिवेशन आज सम्पन्न भएको छ ।  

अधिवेशनको कार्यक्रमका प्रमुख अतथी नेकपा एमालेका जिल्ला सचिवालय सदस्य लक्ष्मण विष्टले उद्घाटन गरेका थिए ।  त्यस्तै कार्यक्रमा जिल्ला सचिवालय सदस्य नारायण पैयाँनीको विशेष अतिथ्यता रहेको थियो ।

 कार्यक्रममा नेकपा एमालेका कार्यकर्ताहरु क्रमशः चुरा विष्ट, राष्ट्रिय जनमोर्चाका कार्यवाहक जिल्ला अध्यक्ष रामेश्वर खत्री , रामबहादुर विष्ट,  नेकपा एमाले दोहलीका अध्यक्ष विष्णु  सुनार,  जयलाल अर्याल, र देवि वस्नेत लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।  

उद्घाटन सत्रमा स्थानिय कलाकारहरुले मनोरञ्जन समेत प्रदान गरेका थिए ।  उद्घाटन सत्र पछि अहिले बन्द सत्र चलिरहेको र वन्दसत्रले नयाँ कार्य समिति चयन गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली