१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा अलपत्र ४६ नेपाली युवा भन्छन्- उद्धारका लागि नेपाल सरकारसम्म खबर पुर्याईदिनुस (नामावली सहित)

४ आश्विन २०७३, मंगलवार ०७:१८

सलिम अन्सारी/असोज ४, प्युठान । साउदीअरबमा ४६ जना नेपाली मजदुर अलपत्र परेका छन । नेपालबाट  पैसा कमाउने सपना बोकेर बिदेसिएका ती युवा साउदी अरबस्थित सनैया अलकासिममा अलपत्र परेका हुन ।

५ महिनाअघि साउदी अरबको अलकासिम स्थित अलदोहिन सुलेमान कम्पनिमा आएका ४६ जना कामदार बिचल्लिमा परेका हुन । काम नपाएर आफुहरु त्यतिकै बस्नुपरेको र अहिले सम्म तलब समेत नपाएको उनिहरुले गुनासो गरेका छन ।

उदयपुर गाइघाट निबासी ओमराज कार्किले कम्पनीले आफुहरुलाई  आएकै दिनदेखि  काम नदिएको बताए । "न काम न तलब"। कार्किले भने- 'कम्पनिले हामिलाइ खाना समेत नदिएर राखेको छ । "तथापी  कम्पनिले बस्न दिए पनि खाना नदिएको उनले जानकारी दिए । 

हामिलाइ  कि काम देउ कि नेपाल फर्कन देउ भनेर कम्पनी समक्ष आग्रह गर्दा कम्पनीले जहिल्यै काम दिन्छौं भनेर टार्ने गरेको उनले सुनाए । "यत्तिका महिना बित्यो काम दिइएको छैन । "पिडित कार्किले भने ।

काठमान्डौ स्थित सामाखुसी चोकमा रहेको गल्फ म्यानेजमेण्ट म्यानपावर कम्पनिलाइ जनही ८५ हजार देखि १ लाख रुपैयांका दरले रकम बुझाएर गत बैशाख २३ गते उनिहरु साउदी आएका थिए ।

साउदिमा अलपत्र परेका पिडित नेपालीहरु संचार सुबिधाबाट समेत बन्चित भएका छन । उनिहरुलाइ फोन नेट चलाउन समेत नदिएको र मुस्किलले सम्पर्क गरेको भन्दै उद्धारका लागि पहल गरिदिन समेत आग्रह गरे ।४६ जनाको साथमा एउटा मात्र मोबाइल ०५९२९७८०११ चालू रहेको उनिहरुले बताए ।

पिडित मजदुरहरुलाइ केही नेपाली साथिभाइ र आसपासका मस्जिदले खानपिनको ब्याबस्था गर्दै आएको साउदिमा कार्यरत न्यानो नेपालका सद्स्य मिनराज भण्डारीले जानकारी दिए।"उनिहरुको अबस्था दयनिय छ,उद्धारमा छिटो सरकारको ध्यान पुगोस ।" उनले भने ।

अलपत्र मजदुरहरुले रियादस्थित नेपाली राजदुतावासमा पनि जानकारी गराएको तर पिडितहरुको उद्धारमा आजसम्म दुताबासले चासो नदिएको गुनासो गरे।पिडित नेपाली कामदारहरुले नेपाली दुताबास, समवन्धित निकाय र विभिन्न संघसंस्थालाइ खानबस्नका लागि मात्र भएपनी ब्याबस्था गरिदिन र उद्धारका लागि नेपालसरकार सम्म खबर पुर्याइदिन आग्रह गरे ।


पिडितहरुको नामावली हेर्नुहोस ।  

१. ओम राज कार्की : पासपोर्ट न. 08686166 उदयपुर

२. मान बहादुर परियार: पासपोर्ट न. 06054409 तनहुँ

३. कनक राउत : पासपोर्ट न. 06803713 उदयपुर

४. गङ्गा बहादुर बिस्वाकर्मा: पासपोर्ट न. 09541079 झापा

५. भबिन कार्की: पासपोर्ट न. 09268633 उदयपुर

६. केदार कुमार कार्की : पासपोर्ट न. 09281122 उदयपुर

७. पन्चु बुढा: पासपोर्ट न. 07802870 रौतहट

८. मान बहादुर राउत: पासपोर्ट न. 09569401 दाङ

९. खुसीलाल कुमार ठाकुर: पासपोर्ट न. 05552204 सिन्धुलि

१०. मित्रलाल बुढाथोकी : पासपोर्ट न. 09569346 दाङ्ग

११. दिपेन्द्र कुमार यादब : पासपोर्ट न. 07043133 सप्तरी

१२. सुकराम पाखृङ्ग: पासपोर्ट न. 08527631 मकवानपुर

१३. बिजय पाखृङ्ग : पासपोर्ट न. 09478963 रौतहट

१४. दिपक तामाङ: पासपोर्ट न. 08665535 धादिङ

१५. मान वीर बोहरा : पासपोर्ट न. 06129992 सल्यान

१६. श्री कुमार राई: पासपोर्ट न. 09470240 खोटाङ

१७. सरोज तामाङ : पासपोर्ट न. 09551750 सिन्धुपाल्चोक

१८. कसलिन्द्र राम : पासपोर्ट न. 07302923 रौतहट

१९. दिल बहादुर गुरुङ: पासपोर्ट न. 09411694 तनहुँ

२०. रोसन मन्डल: पासपोर्ट न. 09051451 महोत्तरी

२१. कमल क्षेत्री : पासपोर्ट न. 06211212 कास्की

२२. सुर्यलाल चौधरी : पासपोर्ट न.06763891 दाङ

२३. सन्तोष पौडेल: पासपोर्ट न. 09478173 दाङ

२४. रम डि गलाब : पासपोर्ट न. 07935770 सिराहा

२५. पुनम अधिकारि: पासपोर्ट न. 09236706 संखुवासभा

२६. शिव राज सुवेदी : पासपोर्ट न. 08270314 संखुवासभा

२७. डम्बर बहादुर बस्नेत: पासपोर्ट न.09119041 उदयपुर

२८. मनोज आचार्य: पासपोर्ट न. 08577535 उदयपुर

२९. सुनिल तामाङ: पासपोर्ट न. 05788662 उदयपुर

३०. येज्ञ बहादुर तामाङ: पासपोर्ट न. 08)983132 उदयपुर

३१. मनोज कार्की: पासपोर्ट न. 06183672 उदयपुर

३२. सुर्य कुमार मगर: पासपोर्ट न. 09315548 उदयपुर

३३. सन्जय परियार: पासपोर्ट न. 09157455 स्याङ्जा

३४. राजेस बुढाथोकी: पासपोर्ट न. 08233934 उदयपुर

३५. केसब कुमार बस्नेत: पासपोर्ट न. 05761729 उदयपुर

३६. बिकास तामाङ: पासपोर्ट न. 05801615 काभ्रेपलान्चोक

३७. चित्र बहादुर तामाङ: पासपोर्ट न. 09146744 काभ्रेपलान्चोक

३८. शिव लाल लोहार: पासपोर्ट न. 062252533 बैतडी

३९. गणेश लोहार: पासपोर्ट न. 01250282  बैतडी

४०. करन सिंह जागरि: पासपोर्ट न. 09203281 बैतडी

४१. कान्छा तामाङ: पासपोर्ट न. 09551756 सिन्धुपाल्चोक

४२. रेहित धामी: पासपोर्ट न. 09203077 सिन्धुली

४३. सुरेस चौधरी : पासपोर्ट न. 08527253 सिराहा

४४. राम ध्यान पास्वान: पासपोर्ट न. 05476265 रौतहट

४५. किडो पार्की: पासपोर्ट न. 08991281 बैतडी

४६. पुस्ट बहादुर लुङ्गेली: पासपोर्ट न. 06825256

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा