२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ठगी गरेको आरोपमा दुई युवती पक्राउ

२०७९, ५ फाल्गुन शुक्रबार १३:२५

फागुन ५, काठमाडौँ । झुट्ठा बहाना बनाई अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका-१० चन्द्रगढी घर भई हाल काठमाडौं-२२ खिचापोरी बस्‍ने ३२ वर्षीया दिपाञ्जली थापा भन्‍ने उषा कार्की र चितवन कालिका नगरपालिका-४ घर भई हाल काठमाडौं-२२ खिचापोखरीमा बस्‍ने २० वर्षीया निकिता सुवेदी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्की र सुवेदीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि ठगी सम्बन्धी कसूरमा आवश्‍यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।

उनीहरुले पीडितहरुलाई ‘फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी हुँ, एमबीबीएस टपर हुँ, विद्यालयमा शैक्षिक कार्यक्रम लगायत विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गर्ने गर्छु’ भनेर बहाना बनाएर इसेवा वालेटमा अनलाइन मार्फत पैसा पठाउन लगाएको प्रहरीको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म