प्रभात सुवेदी । कार्तिक २६, बर्दिया ।

माया गाँसेर सँगै बस्ने रहर कुन जोडीलाई नहोला र ? सबै प्रेमजोडीहरु सँगसँगै बसेर सँगै जीवन यापन गरी सुख–दुःख साटासाट गर्दै उकाली र ओराली गर्ने चाहाना हुँदाहुँदै पनि सँगै सुतिरहेको अवस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । कार्तिक २६, बर्दिया ।

माया गाँसेर सँगै बस्ने रहर कुन जोडीलाई नहोला र ? सबै प्रेमजोडीहरु सँगसँगै बसेर सँगै जीवन यापन गरी सुख–दुःख साटासाट गर्दै उकाली र ओराली गर्ने चाहाना हुँदाहुँदै पनि सँगै सुतिरहेको अवस्"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अचानक बिस्ताराबाटै हराएपछि (हेर्नुहोस भिडियो)

२०७३, २६ कार्तिक शुक्रबार ०३:२१

प्रभात सुवेदी । कार्तिक २६, बर्दिया ।

माया गाँसेर सँगै बस्ने रहर कुन जोडीलाई नहोला र ? सबै प्रेमजोडीहरु सँगसँगै बसेर सँगै जीवन यापन गरी सुख–दुःख साटासाट गर्दै उकाली र ओराली गर्ने चाहाना हुँदाहुँदै पनि सँगै सुतिरहेको अवस्थामा एकाएक टाढा भएपछि फूल वइलिएजस्तो, वादल रोएजस्तो र जीवन नै गलेजस्तो हुने रहेछ ।

अभियनको दृश्य …. …।

यो अवस्था भोग्दैछिन् पछिल्लो समयमा भर्साटायल सिङगरका रुपमा देखा परेकी बर्दियाली गायिका अनिता चलाउनेले ।

मालदिभ्सको मनमाेहक दृश्यमा लिप्सिङ्ग गर्दै अनिता चलाउने ..।

उनको हालै मात्र टाढा टाढा नजाउ तिमी माया लाएपछि बोलको गीत सङ्ग्स नेपालको युट्युव च्यानलमार्फत बजारमा आएको छ । गीतमा कृष्णराम महर्जनको शब्द, निराजन महर्जनको संगीत र बुद्ध सायमीको संगीत संयोजन रहेको छ ।

अभियनयको दृश्य ….।।

तीजको विशेष कार्यक्रम प्रस्तुतीका क्रममा बाँके बर्दिया राइजिङ स्टार क्लबले मालदिभ्समा आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएको मौका छोपेर मालदिभ्सको मनमोहक दृश्यहरु समेटेर छायाङ्कन गरीएको यो गीतको भिडियोमा राजेन्द्र बजगाईको क्यामेरा र प्रसान्त थापाको निर्देशन रहेको छ भने सन्तोष मगर र अस्मी वि.सी. को सुन्दर अभिनय रहेको छ ।

बर्दियाको एक कार्यक्रममा गित प्रस्तुत गर्दै अनिता चलाउने ।

(गीतको भिडीयो हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्)



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह