सास । मंसिर १, बर्दिया । 

आजभन्दा १२ वर्ष अगाडि परबाट आएक एक भरियाको आँशु र पसिना एकसाथ बगिरहेको थियो । यो दृश्यलाई देखेर मनभित्रबाट उनले भावनात्मक आवेगहरुलाई तुरुन्तै यसरी समेटे :

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १, बर्दिया । 

आजभन्दा १२ वर्ष अगाडि परबाट आएक एक भरियाको आँशु र पसिना एकसाथ बगिरहेको थियो । यो दृश्यलाई देखेर मनभित्रबाट उनले भावनात्मक आवेगहरुलाई तुरुन्तै यसरी समेटे :

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

आँशु र पसिना एकैसाथ बगेपछि के भो ? (भिडियो सहित)

१ मंसिर २०७३, बुधबार ००:५२

सास । मंसिर १, बर्दिया । 

आजभन्दा १२ वर्ष अगाडि परबाट आएक एक भरियाको आँशु र पसिना एकसाथ बगिरहेको थियो । यो दृश्यलाई देखेर मनभित्रबाट उनले भावनात्मक आवेगहरुलाई तुरुन्तै यसरी समेटे :

डोको र नाम्लोमा जिन्दगी गैगो ।

तरर तरर पसिना भरिया दाइको ।।

यो गीतलाई उनले सङ्गीत भरेर रेकर्ड गराए । जुन गीतले उनको साङ्गीतिक क्षेत्रमा अझ थप परिचय बन्यो । यसरी गीत जन्मेको एक दशक भन्दा बढी समयपछि उनले यस गीतको भिडियो पनि सार्वजनिक गरेका छन् । धेरै साथी तथा शुभेच्छुकहरुले यो गीत युट्युबमा खोज्न थालेपछि यसरी सार्वजनिक गरेको गायक तथा सङ्गीतकार प्रभात सुवेदीले बताए । 


प्रोफेसनल रुपमा भिडियो तयार नगरेतापनि नेपालको राजधानी काठमाडौं, पाल्पा, बुटवल देखि चितवनको नारायणी नदीको तिर लगायत एशियाकै लामो पुल चाँदनी दोधाराको झोलुङ्गे पुल, बर्दियामा पर्ने कर्णालीको एक खम्बे पुलहरुको दृश्य समेटिएको छ । यसैगरी कैलालीको घोडाघोडी ताल र टिकापुरको सुन्दर पार्कमा समेत छायाङ्कन गरिएकोले यो गीतले पर्यटन प्रवद्र्धन समेत गर्ने उनको दावी छ । बर्दियाली गायक प्रभात सुवेदीले यस गीतको दृश्यमा अझ थारु समुदायको संस्कृतिहरुलाई समेत निकै आकर्षक तरीकाले प्रस्तुत गरेका छन् । भिडियोमा आफै सहभागी भएका विभिन्न कार्यक्रमहरुको फुटेजहरु पनि समेटिएको छ ।

आउनुहोस् उनको चर्चित गीत तरर तरर पसिना भरिया दाइको हेरौँ । तलको लिङ्कमा क्लिक गरौँ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो