प्रभात सुवेदी । पौष ७, बर्दिया । 

बुधबार बेलुका कैलालीको अत्तरियाबाट काठमाडौँका लागि छुटेको बसले ठक्कर दिँदा बर्दिया राष्ट्रिय निकुञ्जको आम्बासा र कुँवाभार नजिक एक वयस्क पाटेबाघ मरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । पौष ७, बर्दिया । 

बुधबार बेलुका कैलालीको अत्तरियाबाट काठमाडौँका लागि छुटेको बसले ठक्कर दिँदा बर्दिया राष्ट्रिय निकुञ्जको आम्बासा र कुँवाभार नजिक एक वयस्क पाटेबाघ मरेको छ ।

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बसले बाघ मार्यो : चालकलाई यस्तो सजाँय हुने

७ पुष २०७३, बिहीबार १३:४७

प्रभात सुवेदी । पौष ७, बर्दिया । 

बुधबार बेलुका कैलालीको अत्तरियाबाट काठमाडौँका लागि छुटेको बसले ठक्कर दिँदा बर्दिया राष्ट्रिय निकुञ्जको आम्बासा र कुँवाभार नजिक एक वयस्क पाटेबाघ मरेको छ ।


बाघलाई ठक्कर दिएर जाने क्रममा बाँकेको ओभरीबाट ना ४ ख २८८७ नम्बरको बस नियन्त्रणमा लिइएकोमा अहिले आवश्यक अनुसन्धानको लागि बससहित ३५ वर्षिय बसका चालक गोपाल बहादुर बोहोरालाई बर्दिया राष्ट्रिय निकुञ्जमा ल्याइएको प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले साझा सबाललाई बताउनु भयो । बाघको समेत पाेस्टमार्टम गरिने वहाँले जानकारी दिनुभयाे । 

कारवाहीका सम्बन्धमा अहिले नै भन्न नसकिने र कसुरको उद्देश्य र प्रकृति हेरी अदालतमा मुद्दा दायर गरिने प्रमुख संरक्षण अधिकृत थापाले बताउनुभयो । दुर्घटना वा नियत के हो सो अनुसार कारवाही प्रकृया अगाडि बढ्ने जानकारी दिनुहुँदै अनुसन्धान भैरहेको बताउनुभयो ।

केही समय अघि मात्रै बसको ठक्करबाट एउटा वयस्क चित्तलको मृत्यू भएको थियो ।तर यसरी बाघ मरेको पहिलो घटना भएको र निकुञ्जमा सवारी साधनको गतिलाई सिमित नगरी टाइम कार्डको परिपालना नगरेका कारण दुर्घटना भैरहेको बताउनुहुँदै टाइम कार्डको पालनालाई अब कडाइका साथ लागू गरिने अधिकृत थापाले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै