Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दूनै बजारमा र्याली गर्दै बिद्यार्थिहरुले भने- बालबालिका भर्ना गराउँ’

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही/फागुन ५, डोल्पा । नयाँ शैक्षिक सत्र ०७३/०७४ को भर्ना अभियान सफल पारौ भन्दै र्याली निकालियो ।

“हामी सबैको इच्छा निशुल्का अनिबार्य आधारभुत शिक्षा” भन्ने राष्ट्रिय नारा र “भर्ना टिकाउ अनि गुणस्तरिय शिक्षा भर्ना अभियान सफल पार्ने डोल्पा बासिको इच्छा” भन्ने डोल्पा जिल्लाको आफनै नारा सहति सायौँको सँख्यामा रहेका बिद्यार्थिले भर्ना आभियान सफल पार्न भन्दै र्याली गरेका थिए ।

नयाँ शैक्षिक सत्र सुरु भए सँगै डोल्पा सदरमुकाममा रहेका ५ वटा बिद्यालयका बिद्यार्थिहरुले शिक्षकहरुको अगुवाइमा दुनैको बजारमा र्याली गरेका हुन । सरस्वती माध्यामिक बिद्यालय,बाल मन्दीर प्राथमिक बिद्यलाय,ध्रुवतारा प्राथमिक बिद्यालय,दुनै बोर्डिगँ स्कुल र लर्ड बुद्ध ईगँलिस बोर्डिगँ स्कुलका सयौ बिद्यार्थिहरु र सो बिद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा भर्ना अभियान सम्बन्धी जनचेतनामूलक र्याली गरेको शिक्षकहरुले बताएका छन ।

जिल्ला शिक्षा कार्यालयको आयोजनामा तय गरेको भर्ना अभियान सम्बन्धी र्यालीमा सदरमुकाम भित्र रहेका पाच वटा बिदालयले सहभागिता जनाएका हुन । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पहलो साता भर्ना अभियान र दोस्रो साता देखि शिक्षक,बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारिहरुले घरदैलो अभियान गर्ने र तेस्रो साता देखि बिद्यालयमा नियमित रुपमा पठनपाठन गराउनु पर्ने जिल्ला शिक्षा कार्यालय डोल्पाले निर्देशन दिएको निमित्त जिल्ला शिक्षा अधिकारि सिँहराज डाँगिले जानकारि दिनु भयो ।

डोल्पा जिल्लाका ६ वटा स्रोत केन्द्र मध्य पाच वटा स्रोत केन्द्र अन्तरगतका सबै बिद्यालयमा भर्ना अभियानको साथै पठनपाठन सूरु भएको छ । हामीले सबैले स्रोत केन्द्रमा प्रधानाध्यापकहरुको बैठक गराइ बिद्यालयमा पढाइ सूचारु गर्न निर्देशन दिएको डाँगिले बताउनु भयो । तर तल्लो डोल्पा अन्तरगत कालिका स्रोत केन्द्रको बैठक नँबसेको र धेरै जसो बिद्यालयमा शिक्षक अझै पनि बिद्यालयमा उपस्थित नँभएको भन्दै अभिभाबकले गनासो गरेका छन ।

शैक्षिक सत्रको सूरु भएर पहिलो साता बित्न लागी सक्दा पनि डोल्पा जिल्लामा पाठ्य पूस्तक पुगेका भने छैनन । स्थानिय बिक्रेताहरुको आन्तरिक भागबण्डाको कारण जनक शिक्षा सामाग्रिको नेपालगञ्ज गोदामा थन्कीएका छन ।

तर यता जिल्ला शिक्षा कार्यालयले गोदाबाट कक्षा ६ देखि १० सम्मका सबै पाठ्यपूस्तक ढुवानी भएको र केहि दिनमा डोल्पा पुग्ने बताएको छ । कक्षा १ देखि ५ सम्मका पाठ्यपूस्तक भने अझै कता छन भन्ने कुराको जानकारि छैन ।