Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पत्रकार महासंघ डोल्पा शाखाको चौथो अधिबेसन समपन्न

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही/फागुन २६, डोल्पा । नेपाल पत्रकार महाँसँघ डोल्पाको चौथो अधिबेशन सम्पन्न भएको छ ।

आज भएको अधिबेशनबाट बबि बिशोर गूरुगँको अध्यक्षतामा नयाँ जिल्ला कार्य समितिको चयन भएको छ । नयाँ कार्य समितिमा बबि किशोर गूरुगँ अध्यक्ष, कमल बहादुर क्षेत्री, मन कुमारि हिराचन महिला उपाध्यक्ष, टेक बहदुर शाही कोषाध्यक्ष, रुपलाल बोहोरा सचिव, सरोज थापा सहसचिव, देबि बुढा सहसचिव महिला, सदस्यमा पूजा बुढा, लेख बहादुर बुढा जनजाति, राम कुमार नेपाली दलित, बिर बहादुर डसाल जिल्ला कार्य समितिमा चयन हुनु भएको छ ।

त्यसै गरि प्रदेश सभासदमा बालकृष्ण डाँगि, लँक बहादुर रोकाया, मँगला कुमारि बुढा, रामचन्द्र न्यौपाने पनर्वाचित हुनु भएको छ । त्यस्तै केन्द्रीय सभाषदमा बिष्णुलाल बुढा, इन्द्र बहादुर बोहोरा,जुन कुमारि हिराचन, हस्त बहादुर बुढा निर्वाचित हुनु भएको छ ।

त्यसै गरि महाँसघको सल्लाहाकारमा बिष्णु प्रसाद देबकोटा सँयोजक कमल बहादुर बुढा र बिष्णुलाल बुढा सदस्य रहेको तिन सदस्यि गठन गरिएको छ । पत्रकारहरुको हितमा काम गर्ने र पत्रकारहरु प्रति रहेको गलत बिचारको चिरफार गर्ने हिजो भन्दा अबको तिन बर्षमा निरन्तर लाग्ने नव निर्वाचित अध्यक्ष बबि किशोर गूरुगँले प्रतिबद्धता जनाउनु भएको छ ।

बिहान ११ बजे उदघाटन हुने भनिए पनि बिबिसि मिडिया याक्सनको साझा सवाल रेर्कडले गर्दा तोकिएको समय भन्दा २ घण्टा ढिला उदघाटन गरिएको थियो । जिल्लाका राजनितिक दल, स्थानिय बिकास अधिकारि, प्रमूख जिल्ला अधिकारि र जिल्लाका ३७ जना महाँसँघका पदाधिकारिहरुको उपस्थितिमा भब्य रुपमा उदघाटन गरिएको थियो ।

पत्रकार भनेका राज्यका चौथको अँग भएका कारण कुनै पनि ब्यक्ति राजनिति र कसैसँग पूर्वाग्राहि नभइ पत्रकारीता गरेमा सफल भइने सबै अतिथिहरुले बताउनु भयो । नयाँ कार्य समितिमा सबै यूवा पँतिका अनुहार भएकोले पनि पत्रकारितमा परिवर्तन आउनेमा सबैकव् अपेक्षा रहेको छ ।