टेक शाही/चैत ३, डोल्पा । डोल्पा केन्द्रीय गुम्बामा बज्रगूरु दुङग्यूर जप महापूजा समपन्न भएको छ । 

सोमबार देखि भएको महा पूजामा डोल्पो बुद्ध राणाग रिन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत ३, डोल्पा । डोल्पा केन्द्रीय गुम्बामा बज्रगूरु दुङग्यूर जप महापूजा समपन्न भएको छ । 

सोमबार देखि भएको महा पूजामा डोल्पो बुद्ध राणाग रिन्"/>

2026-06-25 10:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

पहिलो बज्रगूरु दुङग्यूर जप महापूजा डोल्पाको केन्द्रीय गुम्बामा सम्पन्न

2017-03-16


टेक शाही/चैत ३, डोल्पा । डोल्पा केन्द्रीय गुम्बामा बज्रगूरु दुङग्यूर जप महापूजा समपन्न भएको छ । 

सोमबार देखि भएको महा पूजामा डोल्पो बुद्ध राणाग रिन्छेन रिम्पोछे ज्यूको उपस्थितिमा गरिएको थियो । सोहि अबसरमा बिहिबार पहिलो पटक बज्रगूरु दुङग्यूर जप महापूजा पछि बिभिन्न लामा नाँचका साथ दुनैमा रहेका बिभिन्न बिद्यालयहरुले साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरि समापन गरिएको छ । 


दिउसो १२ बजे पछि सँचालन भएको बृहत साँस्कृतिक कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम गरि समापन गरिएका्े थियो । आमण्त्रण गरिएका बिद्यालयले साँस्कृतिक प्रस्तुति राखे पछि उनिहरुको प्रोत्साहन स्वरुप परस्कार बितरण गरिएको थियो । शहरताराका बिभिन्न गाँउ बस्तिबाट लामा नाच अर्थात साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो त्स्तै साल्दागँ र तिन्जेका महिलाहरुले पनि स्याब्रो नृत्य प्रस्तुत गरेका थिए । 


यसौँको सँख्यामा उपस्थित भएका दर्शकको बिचमा बिभिन्न नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम भरि नृत्य तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सहभागिलाइ डोल्पो बुद्ध राणाग रिन्छेन रिन्पोछे र प्रमूख लामा छयागँ लामाले सँयूक्त रुपमा खादा लागाएर नगद परस्कार प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको समापनमा डोल्पा केन्द्रीय गुम्बाका अध्यक्ष शेर बहादुर राणाले प्रमूख जिल्ला अधिकारि,जिल्ला समन्वय समिति लगायत जिल्लाका सबै सरकारी निकायका प्रमूखहरुले आफुले गरेको कार्यक्रमको ब्यवास्ता गरेको र आफुले दिएको निमण्त्राणालाइ अपहेलाना गरेको भन्दै खेद ब्यक्त गर्नु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ