चैत ११, नवलपरासी । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारी प्रदेश नं. ५ को संयोजक र उद्योग वाणज्यि संघ नवलपरासीका अध्यक्ष भिम बहादुरा थापाक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ११, नवलपरासी । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारी प्रदेश नं. ५ को संयोजक र उद्योग वाणज्यि संघ नवलपरासीका अध्यक्ष भिम बहादुरा थापाक्"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

महासंघमा नवलपरासी जिल्ला शाखाबाट गुणनिधि तिवारी र भरत थापा भिड्दै

११ चैत्र २०७३, शुक्रबार १०:५०

चैत ११, नवलपरासी । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारी प्रदेश नं. ५ को संयोजक र उद्योग वाणज्यि संघ नवलपरासीका अध्यक्ष भिम बहादुरा थापाक्षेत्री (भरत थापा) केन्द्रिय सदस्य पदका लागि महासंघमा भिडने भएका छन् । 

आसन्न २९ गते हुन लागेको महासंघको चुनावमा उद्योग वाण्ज्यि संघ नवलपरासीले गुणनिधि तिवारीलाई प्रदेश ५ को संयोजक र भरत थापालाई महासंघको केन्द्रिय सदस्य पदमा चुनाव लडन सिफारिश गरेको संघका महासचिव गिरीराज पाण्डेले बताउनु भयो ।

महासंघको चुनावमा शेखर गोल्छा र किसोर प्रधानको संयुक्त प्यानल चुनावी मैदानमा उत्रिदै छ ।

तिवारी र थापा दुईटै उम्मेदवार शेखर गोल्छाको प्यानलबाट चुनावमा भिडने बताइएको छ ।

महासंघको चुनाव नजिकिदै जाँदा तिवारी र थापा विभिन्न जिल्ला/नगर शाखाहरु भिजिट गर्दै चुनावी तयारीमा लागेका छन् । 

चुनावी प्रतिस्पर्धामा उत्रिते तिवारी र थापा शेखर गोल्छा प्यानलमा बलियो उम्मेदवारको रुपमा रहेको व्यापक चर्चा छ ।

व्यापक चर्चामा रहेको यि उम्मेदवारहरु चुनावी क्याम्पिङ्गमा रामै लागेको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का